images

अर्थ संवाद

images

सन्दीपले विदेश जान पाउने, तत्काल जेल बस्न नपर्ने

सोमबार १५ फागुन २०७९ ०६:४० PM

काठमाण्डौँ - सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले उच्च अदालत, पाटनले दिएको आदेशलाई उल्टाएको हो। लामिछानेलाई विदेश जान अन...

images

ट्राफिक नियम उल्लंघन गर्ने तीन हजार एक सय ४८ चालक कारबाहीमा

सोमबार १५ फागुन २०७९ ०६:३० PM

काठमाडौँ - ट्राफिक प्रहरीले एकैदिन काठमाडौँ उपत्यकामा ट्राफिक नियम उलङ्घन गर्ने तीन हजार एक सय ४८ चालकलाई कारबाही गरेको छ। काठमाडौँ उपत्यका ट्...

images

जुवातास खेलिरहेको अवस्थामा चन्द्रागिरीबाट ७ जना पक्राउ

सोमबार १५ फागुन २०७९ ०६:२० PM

काठमाडौँ - चन्द्रागिरी नगरपालिका-१ दहचोकबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। नगरपालिका-१ दहचोकस्थित टहरामा जुवातास...

images

पर्यटकको गुनासो सुन्न २४ घण्टे सेवा सुरु गर्दै पर्यटन मन्त्रालय

सोमबार १५ फागुन २०७९ ०५:५२ PM

काठमाडौं - पर्यटन मन्त्रालयले पर्यटकको गुनासो सुन्न र समाधानका लागि मन्त्रालयमा २४ घण्टे सेवा सुरु गर्ने भएको छ। सोमबार मन्त्रालयमा पत्रकार सम...

images

यू–१९ विश्वकप छनोटमा नेपालको लगातार तेस्रो जित

सोमबार १५ फागुन २०७९ ०५:२५ PM

काठमाडौँ - आईसीसी यू–१९ पुरुष विश्वकप एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकालेको छ । सोमबार भएको खेलमा नेपालले हङकङलाई ९ विकेटले पराजित गरेको हो ।...

images

एमालेका मन्त्रीहरुले बुझाए राजीनामा

सोमबार १५ फागुन २०७९ ०५:२० PM

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा वर्तमान सरकारमा नेकपा एमालेका तर्फबाट सहभागी मन्त्रीहरुले आज राजिनामा दिएका छन...

images

किन ढिलो भयो हिउँदे वर्षा ?

सोमबार १५ फागुन २०७९ ०४:४४ PM

काठमाडौँ - यस वर्ष हिउँद याम सकिनै लाग्दा अर्थात् करिब पाँच महिनापछि आइतबार राजधानी काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भयो...

images

काठमाडौँ उपत्यका निर्माण व्यवसायी संघको अध्यक्षमा गाैतम निर्वाचित

सोमबार १५ फागुन २०७९ ०४:४३ PM

काठमाडौँ - काठमाडौँ उपत्यका निर्माण व्यवसायी संघको अध्यक्षमा कृष्णप्रसाद गाैतम निर्वाचित भएका छन्। संघको नवौँ महाधिवेशनले अध्यक्षमा गाैतमलाई चयन गरेको हो।