आजदेखि काठमाडौं महानगरभित्रका हलमा हिन्दी फिल्म नचल्ने

काठमाडौँ -  काठमाडौं महानगरपालिकाले आज सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्मको प्रदर्शन रोक्ने भएको छ । 

 

महानगरका प्रमुख बालेन्द्र साहले नगर प्रहरीलाई खटाएर हिन्दी फिल्मको प्रदर्शन रोक्न निर्देशन दिएका छन् ।