आजको मौसम : देशभर मौसम सफा रहेपनि केही क्षेत्रमा बर्षाको सम्भावना !


काठमाडौँ - हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदुरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश लगायत देशका पहाडी भू(भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू(भागमा आँशिक बदली रहेको छ । गण्डकी प्रदेशको एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित हल्का र क्षणिक वर्षा भइरहेको छ ।

दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू(भागमा आँशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।