images

यीचार प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौं । जलतथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमानमहाशाखाले हाल देशभर मनसुनीवायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यूनचापीयरेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ। महाशाखाकाअनुसार,अहिले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनीर सुदूरपश्चिमप्रदेशकाथोरै स्थानतथाबाँकीप्रदेशकाएक÷दुई स्थानमाहल्कादेखि मध्यम वर्षा भइरहेको छ। आजदिउँसो देशभर साधरणतया बदली रहने छ। देशका केही स्थानमा चट्याङ्गसहितहल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यसैगरी, बागमती र सुदूरपश्चिमप्रदेशकाएकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ। आज रातिकोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमप्रदेशका केही स्थानतथाबाँकीप्रदेशकाथोरै स्थानमा चट्याङ्गसहितहल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनीर सुदूरपश्चिमप्रदेशकाएकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टामा बागमती, गण्डकी, लुम्बिनीर सुदूरपश्चिमप्रदेशकाएकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमाहुन सक्ने गेग्रानबहाव, बाढी, पहिरो तथाभूक्षय जस्ता प्रकोपको जोखिमवा क्षतिबाट बच्नआवश्यक सतर्कताअपनाउनमहाशाखाले सबैमा अनुरोध गरेको छ ।
 

शनिबार १२ साउन २०८१ १०:२२ AM मा प्रकाशित

प्रतिक्रिया