images

वेस्ट इन्डिज ’ए’विरुद्ध नेपालको रोमाञ्चकजित

काठमाडौं । पाँचखेलको टि २० श्रृंखलाको सुरुवाति खेलमा नेपालले नेपालले वेस्ट इन्डिज एलाई ४ विकेटले पराजित गरेको छ । कप्तान रोहितकुमारपौडेलको सतकमानेपाल १९.३ ओभरमा वेस्ट इन्डिज एले दिएको २०५ रनको लक्ष्य पछ्याउन सफलभएको हो । नेपालकालाथिकप्तानपौडेलले ५४ बलमा ११२ रन बनाएर आउट भएकाथिए। उनले १० चौका र ६ छक्का प्रहार गरे । यसअघि वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २०४ रन बनाएको थियो । वेस्ट इन्डिज ‘ए’कालागिकप्तान रोस्टन चेसले सर्वाधिक७४ रन बनाए। चेसले ४६ बलमा ९ चौका, २ छक्कासहित ७४ रन बनाए। ओपनर एलिकएथानाजेले ४६ रन बनाउँदा केसी कार्टीले ३८ रन बनाएकाथिए । 
नेपालकालागिकमल सिंह ऐरी,दीपेन्द्रसिंह ऐरी,रोहितकुमार पौडेल र अविनाशबोहोराले एक÷एकविकेट लिएकाथिए । 
 

शनिबार १५ बैशाख २०८१ ०४:२६ PM मा प्रकाशित

प्रतिक्रिया