images

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।
बिहान ११ बजेका लागि बोलाइएको बैठक समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ । 
आजको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० का विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

मङ्गलबार ८ साउन २०८१ १०:२३ AM मा प्रकाशित

प्रतिक्रिया