काठमाडौं । नेपाल राष्ट्र बैंकले आजकालागि विदेशी मुद्राको विनिमय दर सार्वजनिकगरेको छ ।
राष्ट्र बैंकका अनुसारआइतबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ९६ पैसा रहेको छ ।
यस्तै,युरो एककोखरिद दर १४२ रुपैयाँ ५१ पैसा र बिक्री दर १४३ रुपैयाँ १५ पैसा रहेको छ ।
आज, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५१ पैसा र बिक्री दर १६९ रुपैयाँ २७पैसा रहेको छ ।
त्यस्तै, आज अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ८०पैसा रहेको छ भने बिक्री दर ८९ रुपैयाँ २० पैसा रहेको छ ।
आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५८ पैसा र बिक्री दर ३६ रुपैयाँ ७५ पैसामाकारोबार भैरहेको छ ।
प्रतिक्रिया