images

भारतीय पक्षबाट नेपालीचियामाअवरोध, अवरोध हटाउन माग

 काठमाडौं । भारतीयपक्षले नेपालमाउत्पादितचियाको निर्यातमाअवरोध गरेपछि नेपालीव्यवसायीहरु मारमा परेका छन् । पूर्वी नेपालकाचियाउद्योगीहरुले मंगलबार प्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डलाई भेटेर समस्या समाधानकालागिपहल गर्न माग गरेका छन् । 
भारतीयव्यवसायीले अनिवार्य परीक्षणको बहानामा नेपालीचियामाथिपुनःअवरोध सिर्जना गरेपछि नेपालीउद्योगीव्यवसायी मारमा परेको उनीहरुको भनाइ छ । भारतीयव्यवसायीले नेपालीचियानिर्यात रोक्न दबाब दिएपछि समस्याआएको हो । भारतीयचिया परीक्षणबिना तेस्रो देश निर्यात हुँदैन अनिबिना परीक्षण नेपालीचियालाई किननिर्बाध प्रवेश दिएको भनेर विरोध गरेपछि भारतीयप्रशासनले नेपालीचियानमाअवरोध गरेको व्यवसायीहरुको भनाइ छ ।
मंगलबार विहानपूर्वप्रधानमन्त्रीझलनाथखनालको नेतृत्वमाइलामकाचियाव्यवसायीहरुको टोलीले प्रधानमन्त्रीलाई भेटेको छ । इलामफिक्कलकाचियाव्यवसायीगोपाल कट्टेलले भने,‘नेपाल–भारत वाणिज्य सन्धिमाएकअर्का देशकाक्वारेन्टिन प्रमाणपत्रलाई दुवै देशमामान्यतादिने भनेर निर्यात हुँदै आएको नेपालीचियामाथिएक्कासीअवरोध गर्दा मारमा परेका छौं । यसमा नेपाल सरकार र मातहतकानिकायले तुरुन्तपहल गर्नुपर्छ ।’
भारतकाव्यवसायीले चियालाई खाद्यप्रयोगशालाहरुमा परीक्षण गरिने वस्तुका रूपमा समावेश गर्न मागगर्दै आएका छन् । त्यस्तै सन् २०२१ नोभेम्बर ३ मा टी बोर्ड अफ इन्डियाले नेपालीचियाको आयात रोक्न मागगर्दै भारतको वाणिज्य तथाउद्योग मन्त्रालयमापत्राचारै गरेको थियो । तत्कालीन राज्यसभा सदस्यशान्ता क्षेत्रीले पश्चिमबंगालविधानसभामै नेपालीचियाआयातमा रोक लगाउनमाग गरेकीथिइन् । 
गुणस्तरीय नेपालीचियाका कारण दार्जिलिङ चियाको ब्रान्ड खतरामा पर्ने भएपछि व्यवसायीहरुकै पहलमा नेपालीचियामाअवरोध खडा गर्दै आएका छन् । केहीभारतीयव्यापारीले नै कममूल्यमाआयात गरिएको नेपालीचियालाई दार्जिलिङ ब्रान्ड बनाएर तेस्रो देश निर्यात गर्ने गरेको पाइन्छ ।
 

मङ्गलबार ११ बैशाख २०८१ १२:२९ PM मा प्रकाशित

प्रतिक्रिया