काठमाण्डौँ - पूर्व सांसद मञ्च नेपालको आयोजना र संघीय संसद सचिवालयको समन्वयमा संघीय संसद प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यहरूसँग अन्तर संवाद तथा बधाई कार्यक्रम भइरहेको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा अन्तर संवाद कार्यक्रम भइरहेको छ ।