काठमाडौं । जलतथा मौसमविज्ञानविभाग मौसम पूर्वानुमानमहाशाखाले हाल देशभर मनसुनीवायुको प्रभावकायमै रहेको जनाएको छ । मनसुनको न्यूनचापीयरेखा सरदर स्थानको दक्षिणतिर अवस्थितरहेको छ । महाशाखाकाअनुसार अहिले देशकापहाडीभूभागमाआंशिकदेखि साधारणतयाबदली रहीबाँकीभूभागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी, गण्डकी र सुदूरपश्चिमप्रदेशकापहाडीभूभागकाएकदुई स्थानमाचट्याङ्गसहितहल्का वर्षा भइरहेको छ।आजदिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिमप्रदेशमाआंशिकदेखि साधारणतयाबदली रहीबाँकीप्रदेशमाआंशिकबदलीदेखि मौसम मुख्यतया सफा रहने छ भने कर्णालीप्रदेशका केही स्थान, गण्डकी र सुदूरपश्चिमप्रदेशकाथोरै स्थानतथाबाँकीप्रदेशकापहाडीभूभागकाएकदुई ठाउँमाचट्याङ्गसहितहल्कादेखि मध्यम वर्षाको सम्भावनारहेको महाशाखाले जनाएको छ ।
यस्तै, आज रातिकर्णालीप्रदेशकाथोरै तथाबाँकीप्रदेशकापहाडीभूभागकाएकदुई स्थानमाचट्याङ्गसहितहल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया