images

आजतीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत तीन संसदीय समितिको बैठक बस्दै छ ।बिहान ११ बजे कानुन, न्यायतथामानवअधिकार समितिको बैठकसमितिको कार्यकक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा समितिले आगामीदिनमा गर्ने स्थलगतअनुगमनतथा समितिले गर्ने काम कारबाहीकाविषयमाछलफल गर्ने सम्भावितकार्यसूचीमाउल्लेख गरिएको  छ ।त्यस्तै, विकास,आर्थिक मामिलातथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमाविश्वजलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतितथा. विश्वजलवायु सम्मेलन (कोप २९)मा नेपालको सहभागिताकालागिआवश्यकतयारीका सम्बन्धमाछलफलहुने छ ।
विधायनव्यवस्थापन समितिको बैठक दिउँसो १ बजेबस्ने छ । कार्य सूचिअनुसार बैठकमानवीकरणीयऊर्जा तथाऊर्जा दक्षतासम्बन्धीविधेयक, २०८१ माथिदफावार छलफलहुने छ ।
 

आइतबार​ ६ असोज २०८१ ११:२२ AM मा प्रकाशित

प्रतिक्रिया