आज निर्वाचन ५ औं निर्वाचन दिवस, यस्तो छ प्रमुख निर्वाचन आयुक्तको सन्देश

काठमाडौं - नेपालमा पहिलो पटक २०१५ साल फागुन ७ गते आम निर्वाचन भएको सम्झनामा निर्वाचन दिवस मनाइँदै आएको छ।

निर्वाचन आयोगले ७ फागुनमा ५ औं निर्वाचन आयोग दिवस मनाउने निर्णय गरेको छ। २०७३ साल देखी ७ फागुनलाई निर्वाचन दिवसको रुपमा मनाउन थालिएको हो े।

आयोगले निर्वाचन दिवसको अवसरमा ‘सबै सधै सँगै’ भन्ने नारा साथ मनाउँने निर्णय गरेको छ।