images

सहकारीको बचत रकमअपचलन गर्ने चारजनापक्राउ

काठमाडौं । काठमाडौंउपत्यका अपराध अनुसन्धानकार्यालयले बचकर्ताको रकमअपचलन गरेको आरोपमाचार जनालाई पक्राउगरि सार्वजनिक गरेको छ । 
आइतबार पत्रकार सम्मेलनगर्दै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले रकमअपचलन गरेको भन्दै कृषिविकास बहुउद्देश्यीय सहकारी संस्थाकासञ्चालक र व्यवस्थापकहरुलाई सार्वजनिकगरिएको बताए । 
उनले भने, ‘ललितपुर महानगरपालिका–५ कुमारीपाटीमा कृषिविकास बहुउद्देश्यीय सहकारी संस्थाखोलेर सर्वसाधारण मानिसलाई आकर्षक व्याजदिने र आवश्यक परेको समयमाजम्माभएको रकमदिने विश्वास दिलाइउनीहरुको रकमअपचलन गरि फरार रहेका कृषिविकास बहुउद्देश्यीय सहकारीकाअध्यक्ष समेत चारजना सञ्चालक र व्यवस्थापकहरुलाई पक्राउ गरिएको छ ।’
पक्राउपर्नेमा सहकारीकाअध्यक्षतनहुँजिल्लाकाव्यास नगरपालिका–११हालगोकर्णेश्वर बस्दैआएका४३ वर्षीय तेज विक्रमथापा, सहकारीकाव्यवस्थापकललितपुर महानगरपालिका–१८ की४४ वर्षीया सजना राजकर्णीकाररहकी छिन् । उनीपनिहालगोकर्णेश्वर बस्दै आएकीहुन् । 
यस्तै, सहकारीकासञ्चालक सदस्य र सदस्य, ५३ वर्षीय भिमसेन महर्जन र ४७वर्षीय सन्जय सापकोटालाई पनिप्रहरीले पक्राउ गरेको छ । महर्जन काठमाडौं महानगरपालिकाकिर्तिपुर नगरपालिका–८ का बासिन्दाथिएभने सापकोटा काठमाडौं महानगरपालिका ६ का बासिन्दाथिए । 
उनीहरुलाई जेठ ३२ गते काठमाडौंका विभिन्न स्थानबाट उपत्यका अपराध अनुसन्धानकार्यालयबाट खटिएका कर्मचारीलेपक्राउगरेको हो । 
उनीहरुको साथमामोबाइलथान ६ वटा, पेनड्राइभ तीनवटा, हस्ताक्षरसहितको चेक थान ३,इको भ्यान, सहकारीको छापलगायतका सामानहरु बरामदभएको छ । 
 

सोमबार ३ असार २०८१ ०२:०० PM मा प्रकाशित

प्रतिक्रिया