भानु जयन्तीको अवसरमा आज सार्वजनिक बिदा

 काठमाण्डौँ - भानु जयन्तीको अवसरमा गण्डकी प्रदेश सरकारले आज शुक्रवार सार्वजनिक बिदा दिएको छ ।

प्रदेश मन्त्रिपरिषद्को २०७९ चैत ८ गतेको निर्णयअनुसार प्रदेश राजपत्रमा प्रकाशित सार्वजनिक बिदा सम्बन्धी सूचनाबमोजिम भानुजयन्तीका अवसरमा शुक्रवार बिदा दिइएको छ ।