images

सरकारले ‘कृषिदशक’मनाउने

काठमाडौं । सरकारले आउँदो आर्थिक२०८१।८२लाई कृषिमालगानीदशक घोषणा गरी कृषि क्षेत्रलाई माथिउकास्ने बताएको छ । 
संघीय संसद्को मंगलबार जारी संयुक्त बैठकमा सरकारको नीतिकार्यक्रम प्रस्तुतगर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा बताएकाहुन । 
राष्ट्रपति पौडलले मंगलबार नीतिकार्यक्रमवाचनगर्दै भने, ‘कृषक समूह र सहकारीसँग समन्वयन गरी एकीकृत उत्पादन र बजारीकरण कार्यक्रमकार्यान्वयन गर्न स्थानीयतहलाई प्रोत्साहित गरिने छ । सम्भाव्य स्थानमाचैते धानउत्पादन गर्न प्रोत्साहन गर्ने छ र बाँझो जमिनमापशुपालन,फलफूल,वन पैदावार तथानगदेवाली खेती गर्न सहयोग गरिने छ ।’
यस्तै, राष्ट्रपति पौडेलले सरकारले कृषिजन्यउपजको न्युनतमसमर्थनमूल्यतोकेर त्यसको लागिबजार व्यवस्थापन गर्ने व्यवस्थामिलाउने समेत उल्लेख गरे । 

मङ्गलबार ३१ बैशाख २०८१ ०५:४८ PM मा प्रकाशित

प्रतिक्रिया