काठमाडौँ । कालीमाटीफलफूलतथा तरकारी बजार विकास समितिले मंगलबारकालागि तरकारी तथाफलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार गोलभेडाठूलो भारतीयको न्यूनतममूल्यप्रतिकिलो ९० रुपैयाँ र सानो लोकलगोलभेडाको मूल्यप्रतिकिलो ८० रुपैयाँ रहेको छ। यसैगरी आलु रातोको ७५, आलु सेतोका ६०, लोकलबन्दाको ५०, काउली स्थानीयको १००रुपैयाँ रहेको छ । यसैगरी भन्टाडल्लोको ६०, रायो सागको ३०, अनारको ४५० र मौसमको १५० रुपैयाँ रहेको छ । त्यस्तै,लोकलगाजर १२० रुपैयाँ, तने बोडी१३० रुपैयाँ, मकै बोडी७० रुपैयाँ पैसा, मटरकोशा १००रुपैयाँ, राजमाघिउसिमी१०० भटमासकोशा७० रुपैयाँ,लौका ५०,घिरौला८० रुपैयाँर लोकल परवर ६० रुपैयाँ रहेको छ ।
प्रतिक्रिया