images

मालश्रीऋतुरागसुरु ः प्रवर्धनकालागिमहानगरपालिकाबाटअर्केष्ट्रा

काठमाडौँ।मालश्रीधुनबजाउनेसमयावधिकाविषयमासर्वसाधारणलाईजानकारीदिनरधुनकोमहत्वप्रवर्धनगर्नकाठमाडौँमहानगरपालिकालेअर्केष्ट्रासम्पन्नगरेकोछ।
धुनबजाउनसुरुहुनेदिनअर्थात्यंलामहिनाकोअष्टमीकादिनपारेरस्वयम्भूकोधर्मचक्रपार्कमाकार्यक्रमआयोजनागरिएकोहो।
कार्यक्रमकाविषयमासंक्षिप्तप्रतिक्रियादिँदैमहानगरपालिकाकाउपप्रमुखसुनिताडंगोलले, अमूर्तसम्पदाकोसुक्ष्मविषयलाईउजागरगर्नेमहानगरपालिकाकोकार्यक्रमलाईमालश्रीधुनकोप्रस्तुतिलेयोगदानदिनेबताइन।
मालश्रीधुनदशैँलागेपछिमात्रबजाउनेचलनजस्तोदेखिएकोछ।दाफासंगीतअन्तर्गतपर्नेयोधुनकायाअष्टमीदेखिबजाउनेपरम्पराहो।सम्पदातथापर्यटनसमितिकासंयोजकआशामानसंगतले, छोडिँदैरचलनबाटबाटोविराउँदैगएकासंस्कारलाईमौलिकअवस्थामापुनःस्थापनाप्रयासअन्तर्गतकार्यक्रमआयोजनागरिएकोजानकारीदिए।
कार्यक्रममाजतितालकोमालश्रीधुन, च्वतालमाकालिकाजगबोलकोरहाइरेज्यापुनीतताबोलकोमालश्रीधुन, अस्तरातालकोखिंद्यःल्यायेगु, छुंमा, मालश्रीग्वारासहितविविधधुनतथारागहरुप्रस्तुतगरिएकाथिए।प्रस्तुतधुनमाखिं, पोंगा, ता, झ्याली, वय्, पछिमामादललगायतमौलिकबाद्यबादनप्रयोगगरिएकोथियो।कार्यक्रममानेपालीभाषाकागीतकाधुनहरुप्रस्तुतगरिएकाथिए।
कार्यक्रमस्वर्णिमयोजना ‘सांस्कृतिकसहर’अन्तर्गतसम्पन्नभएकोहो।कार्यक्रमकाफोकलपर्सनतथासम्पदातथापर्यटनविभागकासहायकनिर्देशकधर्ममुनिकारकाअनुसारमालश्रीधुनबजाउनेचलनदाफासंगीतसँगैसुरुभएकोमानिन्छ।यसमामौसम, खेतीपातीलगायतजीवनशैलीसँगसम्बन्धितगायनपनिहुन्छ।मालश्रीधुनकोजाग्रतपूर्णिमासम्मबजाइन्छ।
 

बिहीबार २७ भदौ २०८१ १२:१५ PM मा प्रकाशित

प्रतिक्रिया