काठमाडौँ - सोमबार बोलाइएको राष्ट्रिय सभाको बैठक ९ दिन पर सरेको छ ।
संसद सचिवालयले फागुन २९ गते सोमबारका लागि बोलाएको राष्ट्रिय सभाको बैठक चैत ८ गतेका लागि सरेको जनाएको छ ।