तारा एयर दुर्घटना प्रतिवेदन : प्रमुख कारण मानवीय त्रुटि

काठमाडौँ - गत १५ जेठमा जोमसोममा दुर्घटना भएको तारा एयरको बारेमा अन्तिम प्रतिवेदन सार्वजनिक भएको छ। विमान प्राविधिक र मौसमीभन्दा पनि मानवीय त्रुटिका कारण दुर्घटना भएको ठहर गरिएको छ । 

खराब मौसमको जानकारी हुँदाहुँदै भीएफआर उडान भर्दा डाँडामा गएर ठोक्किएको भनिएको छ।