images

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको लागिविदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्टबैंककाअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६४ पैसा रहेको छ । त्यस्तै, युरोपियन यूरो एकको खरिददर १४७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६२ पैसा रहेको छ । त्यसैगरी, यसदिन साउदी अरेबियन रियालएकको खरिददर ३५ रुपैयाँ७१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८७ पैसा, कतारी रियालएकको खरिददर ३६ रुपैयाँ७७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९४ पैसा कायमराष्ट बैंकले जनाएको छ । 
 

मङ्गलबार २५ भदौ २०८१ ०८:२३ AM मा प्रकाशित

प्रतिक्रिया