images

प्रधानमन्त्रीदाहालभारतबाट स्वदेश फिर्ता 

काठमाडौं । प्रधानमन्त्रीपुष्पकमलदाहालभारतीयप्रधानमन्त्रीनरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागीभएर सोमबारस्वदेश फर्किएकाछन् ।
आइतबार दिउँसो भारत गएकाउनको टोलीमाकानुन, न्यायतथा संसदीयमामिलामन्त्रीपदमगिरी, परराष्ट्र सचिव सेवालम्साललगायतउच्चपदस्थ सरकारी अधिकारीथिए । 
प्रधानमन्त्रीलाई त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीहरू, मन्त्रीगण, सांसद, नेपाल सरकारका उच्चपदस्थअधिकारी, सुरक्षानिकायकाप्रमुखलगायतले स्वागत गरेका छन् । 
भारतमा रहँदाप्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदीमुर्मुसँग शिष्टाचार भेट गरेका थिएभने तेस्रो कार्यकालकालागिनियुक्तभारतीयप्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेका थिए । उनले राष्ट्रपति मुर्मु र प्रधानमन्त्री मोदीसँग नेपाल–भारतबीचकाआपसीहित र चासोका विषयमा छलफल गरेका थिए । 
प्रधानमन्त्रीदाहालले प्रेस विज्ञप्ति जारी गर्दैभ्रमणका दौराननयाँदिल्लीस्थित राष्ट्रपति भवनमाआइतबार मोदीको सपथ ग्रहण कार्यक्रमसँगै राष्ट्रपति श्रीमती द्रौपदीमुर्मुद्वारा राष्ट्रपति भवनमाआयोजित रात्रीभोजमासहभागीभएको उल्लेख गरेका छन् । भ्रमणका दौरानराष्ट्रपति मुर्मु, उपराष्ट्रपति जगदीप धनखड़ र प्रधानमन्त्रीसँग भेटघाट गरेको दाहालले उल्लेख गरेका छन् । 
मोदीसँगको भेटमा नेपाल–भारत सम्बन्धलाई थपबलियो बनाउने तथादुई मुलुकबीचविगतमाभएका सहमतितथा सम्झौताको कार्यान्वयन, सबै द्विपक्षीय संयन्त्रहरूको बैठक सुचारु गर्ने, पञ्चेश्वर बहुउद्देश्यीयआयोजनाको कार्यान्वयन, अरुण जलविद्युतआयोजनाएवं कृषि क्षेत्रमा सहकार्य जस्ता विषयमागहन कुराकानीभएको दाहालले बताएका छन् । 
मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको र उपयुक्त समयमा भ्रमण गर्ने जवाफपाएको विज्ञप्तिमा छ।मन्त्री डा. एस.जयशंकरसँगको शिष्टाचार भेटमा नेपाल 

सोमबार २७ जेठ २०८१ ०७:५८ PM मा प्रकाशित

प्रतिक्रिया