images

९८ लाख रुपैंयाँनगदसहितदुई जनापक्राउ

काठमाडौं ।काठमाडौंउपत्यका अपराध अनुसन्धानकार्यालयले स्रोत नखुलेको रकमसहितदुईजनालाई पक्राउ गरेको छ । 
पक्राउपर्नेमा जिल्ला रुपन्देहीसियारी गाउँपालिका–७ बस्ने २८ वर्षीयसमिर सुनार र सोही स्थान बस्ने २९ वर्षीयमिलन बिक रहेका छन् । 
काठमाडांै महानगरपालिका–५ मालिगाउँ एरियामास्रोत नखुलेको रकमको कारोबार भईरहेको सूचनाकाआधारमा कार्यालयबाट खटिएको प्रहरी टोलीले निजब्यक्तिहरुको निगरानी राख्दै जाँदाबा.१३ च. ४८५८ नम्बरकोफोर्ड कम्पनीकोइसिओ स्पोर्ट गाडीबाट अन्ठानब्बे लाख नेपाली रुपैयाँसहितनिजहरुलाई पक्राउ गरिएको ।
मिलनवि.क. यसअघि २०८०अशोज १० गते दोलखामा ११.५ के.जी. अवैध सुनको पैठारी र संगठित अपराधमापक्राउपुर्जी जारी भई फरार रहेको खुल्नआएको छ भने सम्पती शुद्धिकरणमा समेत मुद्दा अनुसन्धानमा रहेको खुल्नआएको छ ।
पक्राउ परेकाव्यक्तिहरुको मोवाइललगायतका सामाजिक संजालहरुको समेत अध्ययनगर्दा हुण्डी तथाअवैध सुनको समेत कारोवारी विगतदुई वर्षदेखिगर्दै आएको खुल्नआएको छ । 
उनीहरुको साथमानिजहरुको कारोवारको विवरण उल्लेख गरिएको डायरी थान–१, प्रयोग गर्ने गरेको विभिन्नकम्पनीको मोवाईल थान–३फोन रेड्मी नोट १०५थान १ साथै सामसुङ मोबाइलदुई थान बरामदभएको छ ।
पक्राउ परेकाव्यक्तीहरुलाई संशोधितमुलुकी अपराध संहिता २०७४ को दफा १२५ (क) हुण्डी सम्बन्धी कारोवार गर्न नहुने कसुरमा कारवाहीको लागिजिल्लाप्रहरी परिसर टेकु काठमाडौं पठाउने तयारी गरिएको ।
निजहरुलाई अनुसन्धानको क्रममा सम्पत्ती शुद्धिकरणलगायत कसुरमा थप अनुसन्धान समेत गर्नुपर्ने देखिएको ।

शुक्रबार​ २८ बैशाख २०८१ ०३:१२ PM मा प्रकाशित

प्रतिक्रिया