images

पोखराबाट ‘एक्टर’को छायांकन सुरु

काठमाडौं । फिल्म ‘एक्टर’को छायांकन शुक्रबारबाट सुरु गरिएको छ । पोखराको विन्ध्वासिनीमन्दिरमा पुजागर्दै फिल्मको छायांकन सुरु गरिएको हो । पुजामाफिल्मकाप्रमुखकलाकार प्रदीप खड्का र नवनायिकादिव्या रायमाझीउपस्थितथिए ।
राजन भुसालको निर्देशन रहने फिल्ममाप्रदीप र दिव्यासँगै आनाशर्मा, राजवल्लभ कोइराला, दिव्य देव, सुशील सिटौलालगायतकाकलाकारहरुको अभिनय रहनेछ ।
फिल्मको केही दिनअघि भैंसीपाटीस्थित कार्यविनायकमन्दिरमा वैदिकविधिअनुसार पूजापाठसमेत गरिएको थियो ।
पोखरामाफिल्मको छायांकन १० दिनसम्महुनेछ । त्यसपछि एक महिनासम्म काठमाडौंमा छायांकन हुनेछ ।
थमनकुमारी भण्डारी फिल्मकीनिर्माताहुन् । अदृत फिल्मस् र मोतीफिल्मस्को प्रस्तुतिमा रहेको फिल्ममा नरेन्द्र मैनालीको छायांकन हुनेछ । फिल्मको लाइनप्रोड्युसर तोरन क्षेत्रीहुन् । फिल्मआगामीकार्तिक १५ गते लक्ष्मीपुजाको दिन रिलिजहुनेछ ।

शुक्रबार​ २८ बैशाख २०८१ ०२:५८ PM मा प्रकाशित

प्रतिक्रिया