डिल्लीबजारकाे फ्रेन्ज कन्सल्टेन्सीमा प्रहरीको छापा, चारजना पक्राउ

काठमाण्डाै - काठमाडौंको डिल्लीबजारमा रहेको फ्रेन्ज कन्सल्टेन्सीमा प्रहरीले छापा मारेको छ।

कन्सल्टेन्सीबाट कीर्ते काम भएको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो । प्रहरीले कन्सल्टेन्सीबाट चारजनालाई पक्राउसमेत गरेको छ ।