काठमाडौं । प्रतिनिधि सभाअन्तरगतअर्थ समितिको बैठक बिहान ११बजेबस्दै छ । सोमबार अर्थ समितिको सभाकक्षमाबैठकबस्न लागेको हो । बैठकमा बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० को प्रतिवेदन उपर छलफल गर्ने कार्यसूची रहेको छ ।
प्रतिक्रिया