वैशाख १ गते चार फिल्म हलमा लाग्ने पक्का

काठमाडौं - जारी, नाइँ नभन्नु ल ६, बिहे पास, बुलाकी आउदै गरेको नयाँ बर्ष अर्थात  वैशाख १ गते रिलिज हुने पक्का भएको छ । निर्माताले पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिएका हुन् । रोमान्टिक पोस्टरमा आँचल शर्मा र आशिर्वाद क्षेत्री फिचर्ड छन् ।

बाल मनोविज्ञान र रोमान्टिक जनरामा बनेको फिल्म सार्वजनिक गर्ने भएको छ । सञ्जय न्यौपाने, रमेश चौधरी, पुरुषोत्तम प्रधान कार्यकारी निर्माता रहेको फिल्मलाई विकास र विष्णुमणि दाहालले निर्माण गरेका हुन् ।