काठमाडौं । यस वर्षको छठ पर्व सकिएको छ । आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ शुक्रबारबार बिहानउदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकिएको हो । छठ समापन र उदाउँदो सूर्यदेवको पूजाकालागि तराईका जिल्लाकाविभिन्ननदी, तलाउ र पोखरीसँगै काठमाडौं उपत्यकालगायतका क्षेत्रकानदीनदीतलाउ र पोखरीमा रातभर जाग्रामबसीशक्रबार बिहान अर्घ्य दिएसँगै छठ सकिएको हो । छठको मुख्यदिनबिहीबारअस्ताउँदै गरेको सूर्य तथा षष्ठी मातालाई अर्घ्य दिएकाभक्तजनले बिहीबार बिहानउदाउँदो सूर्यको पूजाआराधना गरेपछि छठ समापनभएको हो । बुधबार सरकारले देशभर सार्वजनिकबिदादिएको थियो ।पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्तितथाविभिन्नमनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाइन्छ । अब छठीमातालाई लगाइएको प्रसाद आफन्तजनकहाँ लैजाने परम्परा रहेको छ ।
प्रतिक्रिया