काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागिविदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंककाअनुसारआजअमेरिकी डलर र युरोको भाउ बढेको छ । आजअमेरिकी डलर एकको खरिदर एकसय ३४ रुपैयाँ७० पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३० पैसा कायमभएको छ । त्यस्तै, आजयुरो एकको खरिदर एक सय ४४ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५९ पैसा कायमभएको छ त्यस्तै, आजअष्ट्रेलियन डलर एकको खरिदर ८९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ८९ रुपैयाँ७२ पैसा कायमभएको राष्ट्र बैंकले जनाएको छ । क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४० पैसा रहेको छ । जापानीयेन १० को खरिददर आठ रुपैयाँ७५ पैसा र बिक्रीदर आठ रुपैयाँ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया