images

त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थलआजदेखि दैनिक १० घण्टा बन्दहुने

काठमाडौं । त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थलआजदेखि पाँचमहिना दैनिक १० घण्टा बन्दहुने भएको छ । नेपालनागरिक उड्डयनप्राधिकरणका अनुसार विमानस्थलको स्तरोन्नति गर्ने कामहुने हुँदाशुक्रबारदेखि दैनिक १० घण्टा उडान बन्दगर्न लागिएको हो । प्राधिकरणअन्तर्गतको हवाई यातायातक्षमताअभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनलएप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायतविस्तार प्राधिकरणले जनाएको छ । स्तरोन्नतीको काम पूरा गर्न १५ अर्ब रुपैयाँखर्च हुने आयोजनाले जनाएको छ । स्तरोन्नतिकाक्रममा राति १० देखि बिहान ८ बजेसम्मका सबै उडान कटौतीहुनेछन् । हालविमानस्थलबिहान ६ बजे खुलेर राति २ बजेसम्म सञ्चालनहुँदै आएको थियो । आयोजनाप्रमुखदीपेन्द्र श्रेष्ठले टीआईएको धावनमार्गसँगै समानन्तर हुने गरी ट्याक्सीवे बनाउनलागिएको छ । उनले उडान सुरक्षामाकुनै खतरा उत्पन्ननहोस् भनेर उडान बन्द गरिएको बताए । नेपालमाहालतीनअन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन् । त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थल स्थापनाको ७४ वर्षपछि भैरहवास्थितगौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमाआएकाहुन् ।
 

शुक्रबार​ २३ कात्तिक २०८१ ०९:१९ AM मा प्रकाशित

प्रतिक्रिया