काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेकोे छ ।राष्ट्र बैंकका अनुसारआजअमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १६पैसार बिक्री दर १३२ रुपैयाँ ७६पैसाकायमभएको छ । यूरो एकको खरिद दर १४४ रुपैयाँ ३ पैसा र बिक्री दर १४४ रुपैयाँ ६८ पैसा तोकिएको छ । यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६२ पैसा तोक्दा बिक्री दर १६९रुपैयाँ ३९ पैसा कायम भएको छ । आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ २४पैसा र बिक्री दर ३६ रुपैयाँ ४१ पैसा रहेको छ ।
प्रतिक्रिया