काठमाडौं - जनता समाजवादीले २७ वैशाख पछि मात्रै आफ्नो तर्फबाट एकजना मन्त्रीको नाम पठाउने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हालिरहेको वन तथा वातावरण मन्त्रालय जसपाको भागमा परेको छ ।
कांग्रेसबाट सुरेन्द्र आचार्यले महिला, बालबालिका तथ जेष्ठ नागरिक मन्त्रीको सपथ आज लिने भएका छन् ।