काठमाडौं । संघीय संसदको माथिल्लो सदनराष्ट्रियसभाको बैठक आज बस्दै छ ।
बिहान ११ः१५ बजेका लागिबोलाइएको बैठकनयाँबानेश्वरस्थित संसद भवनमा बस्दैछ ।
आजको बैठकमा बजेटका विभिन्नशीर्षकमाथि उठेका प्रश्नहरूको सम्बन्धितमन्त्रीहरूले जवाफदिने कार्यसूची रहेको छ ।
आजश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालय, शिक्षा, विज्ञान तथाप्रविधिमन्त्रालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय, महिला, बालबालिकातथा ज्येष्ठ नागरिक मन्त्रालय, उद्योग, वाणिज्य तथाआपूर्ति मन्त्रालय, कृषितथापशुपक्षीविकास मन्त्रालय, भौतिकपूर्वाधार तथायातायातमन्त्रालय, खानेपानीमन्त्रालय, कानुन, न्यायतथा संसदीयमामिलामन्त्रालय, भूमिव्यवस्था, सहकारी तथा गरिबीनिवारण मन्त्रालय, रक्षामन्त्रालयमाथि उठेका प्रश्नको सम्बन्धितमन्त्रीले जवाफदिने संसद् सचिवालयले जानकारी दिएको छ ।
त्यस्तै अर्थमन्त्रीवर्षमानपुनले प्रतिनिधि सभाबाट सन्देश सहितप्राप्त‘विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस’भन्ने प्रस्तावआजको बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
प्रतिक्रिया