images

माधवनेपाललाई सर्वसम्मतअध्यक्षबनाउने तयारी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को अध्यक्षमामाधवकुमार नेपाललाई सर्वसम्मतबनाउनेगरी कसरत भइरहेको नेताहरुले बताएका छन् । 
महासचिव घनश्याम भुसाललाई महासचिवमै रहन नेपाले प्रस्ताव गरेको र सहमतिको प्रयास भइरहेको छ । भुसाल पछाडि हट्ने मनस्थितिमा रहेको नेपाल निकट नेताहरुको दाबी छ ।
भुसाललाई वरिष्ठ उपाध्यक्षवामहासचिवदुईमध्ये एक रोजाइएको छ । सम्मानीत नेताझलनाथखनालले पनिआफ्नो दावी छाड्ने जनाइएको छ । हि
असार १६ गते उदघाटन गरिएको १०औं महाधिवेशनमाबुधबार पार्टीको दस्तावेज पारित भइसकेपछि नेतृत्वचयनकालागि छलफल सुरु भएको हो । 
महाधिवेशनबाट २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन हुनेछ ।
माधव नेपाललाई सर्वसम्मत अध्यक्ष बनाउने तयारी
काठमाडौं । नेकपा ९एकीकृत समाजवादी०को अध्यक्षमा माधवकुमार नेपाललाई सर्वसम्मत बनाउनेगरी कसरत भइरहेको नेताहरुले बताएका छन् । 
महासचिव घनश्याम भुसाललाई महासचिवमै रहन नेपाले प्रस्ताव गरेको र सहमतिको प्रयास भइरहेको छ । भुसाल पछाडि हट्ने मनस्थितिमा रहेको नेपाल निकट नेताहरुको दाबी छ ।
भुसाललाई वरिष्ठ उपाध्यक्ष वा महासचिव दुईमध्ये एक रोजाइएको छ । सम्मानीत नेता झलनाथ खनालले पनि आफ्नो दावी छाड्ने जनाइएको छ । हि
असार १६ गते उदघाटन गरिएको १०औं महाधिवेशनमा बुधबार पार्टीको दस्तावेज पारित भइसकेपछि नेतृत्व चयनका लागि छलफल सुरु भएको हो । 
महाधिवेशनबाट २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन हुनेछ 
 

बिहीबार २० असार २०८१ ०४:४८ PM मा प्रकाशित

प्रतिक्रिया