images

मनसुनीवायुको प्रभावः देशकाविभिन्न स्थानमाभारी वर्षा

काठमाडौं । हालदेशभर मनसुनीवायुको प्रभाव रहेको छ। हालदेशभर साधारणतया देखि पूर्णतयाबदली रहेको छ।  
कोशी,  बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमप्रदेशकाथोरै स्थानहरूमाहल्का देखि मध्यम वर्षा भइरहेको छ।
आजदिउँसो देशभर साधारणतया देखि पूर्णतयाबदली रहने छ । देशैभरका धेरै स्थानहरूका मेघ गर्जन–चट्याङ्ग सहितहल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिमप्रदेशकाथोरै स्थानहरूमातथाबाँकीप्रदेशका एक–दुई स्थानमाभारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी र लुम्बिनीप्रदेशका एक–दुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
त्यस्तै आज रातीदेशभर साधारणतया देखि पूर्णतयाबदली रहने छ । देशैभरका धेरै स्थानहरूमा मेघ गर्जन–चट्याङ्ग सहितहल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
साथै कोशी,  गण्डकी , लुम्बिनी र कर्णालीप्रदेशकाथोरै स्थानहरूमातथाबाँकीप्रदेशका एक–दुई स्थानमाभारी वर्षाको पनि सम्भावना रहेको छ। 
थोरै स्थानहरूमाभारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी र लुम्बिनीप्रदेशको एक–दुई स्थानहरूमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । 

बिहीबार २० असार २०८१ ०२:१९ PM मा प्रकाशित

प्रतिक्रिया