images

ऋणीले वचतफिर्ता नगर्दा सहकारीमासमस्याआयो ः अध्यक्षगिरी

काठमाडौं । सहकारी हकहित राष्ट्रिय समाजकाअध्यक्षगोविन्दगिरीले सहकारीमा देखिएका समस्याहरु समाधान गर्न सरकारले अपनाएको नीतितथाकार्यक्रमतथा बजेटले प्रभावकारी काम गर्न नसक्ने बताएका छन् । 
नेपालन्युज बैंकसँग कुराकानीगर्दै अध्यक्षगिरीले अगामीआर्थिक वर्षको बजेटमा समेत सहकारीमा सुधार गर्ने कार्यक्रमहरु ल्याइएको भएपनिकार्यान्वयनमाचुनौति रहेको बताएकाहुन् । 
कार्यान्वयनपक्षफितलो भएको कारण सहकारी र वित्तिय संस्थाहरु अनुशासनविहीनभएको उनको भनाइ छ । 
उनले भने, ‘बजेट, ऐन,कानून र कार्यक्रमहरु राज्यले ल्याइँनै रहेको छ । तर, राज्यले अहिलेसम्म सहकारी सुधारका लागिल्याएकाकार्यक्रमहरुप्रभावकारी रुपमाकार्यान्वयन गर्न सकिएको छैन । आगामीआर्थिक वर्षको बजेटमा समेत सहकारीका सुधारका लागि बजेट छुट्याइएको छ, कार्यान्वयनको पक्षचाँही सहज छैन । कार्यान्वयनफितलो हुँदा समस्याजहाँको त्यही हुन्छन् कि जस्तो लाग्छ ।’
अहिले सहकारीमा देखिएको प्रमुख समस्याभनेको ऋणी तथा सञ्चालकहरुले लगेको पैसा फिर्ता नगर्नु रहेको गिरीले बताए । 
उनले भने, ‘अहिले जतिपनि सहकारीहरुमा समस्या देखिएका छन् । खासगरीसहकारीकाबचतकर्ता र सञ्जालकहरुले लगेको पैसा फिर्तानगर्नु हो । यसरी सहकारीका पैसा फिर्ता नहुँदा 

बुधबार १९ असार २०८१ ०६:४९ PM मा प्रकाशित

प्रतिक्रिया