images

नवनियुक्त सचिवअधिकारीले लिएशपथ

काठमाडौं । प्रतिनिधिसभाकानवनियुक्त सचिव सुरेश अधिकारीले बुधबार सभामुख देवराज घिमिरेसमक्ष पद तथागोपनीयताको शपथलिएका छन् । 
राष्ट्रपति रामचन्द्र पौडेलले सभामुखको सिफारिसमा पूर्वसचिवअधिकारीलाई मङ्गलबार उक्तपदमानियुक्त गरेका हुन् । 
त्यस अवसरमा संसद् सचिवालयकामहासचिवपद्मप्रसाद पाण्डेयलगायतअधिकारीहरूको उपस्थितिथियो । 
नवनियुक्त सचिव अधिकारीले लिए शपथ
काठमाडौं । प्रतिनिधिसभाका नवनियुक्त सचिव सुरेश अधिकारीले बुधबार सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । 
राष्ट्रपति रामचन्द्र पौडेलले सभामुखको सिफारिसमा पूर्वसचिव अधिकारीलाई मङ्गलबार उक्त पदमा नियुक्त गरेका हुन् । 
त्यस अवसरमा संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयलगायत अधिकारीहरूको उपस्थिति थियो । 
 

बुधबार १९ असार २०८१ ०७:०८ PM मा प्रकाशित

प्रतिक्रिया