काठमाडौं । नेकपाएकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकआज बस्दैछ । अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा गठित कार्यदलले सम्पन्न गरेको कार्यसम्पादनको समीक्षातथा केन्द्रीय कमिटीलाई पूर्णतादिन बैठक बोलाइएको हो । विधानअनुसार बनाइएको ‘क्लष्टर’ का आधारमा कार्यदलले केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने बैठकमा प्रस्ताविततीनामलाई केन्द्रीय कमिटीले अनुमोदन गर्ने जनाइएको छ । पार्टीमा दुई सय ९९ सदस्यीयकार्यसमितितथा २१ पदाधिकारीको व्यवस्था गरिएको छ । हालअध्यक्ष, सम्मानित नेता र महासचिवसहिततीनपदाधिकारी, ९० केन्द्रीय सदस्य रहेको केन्द्रीय कमिटीमा दुई सय ६ केन्द्रीय सदस्य पद रिक्त छ । त्यस्तै, बैठकमा पार्टीको भावीकार्ययोजनाबारे छलफल गर्नेजनाइएको छ ।
प्रतिक्रिया