काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागिविदेशीमुद्राको विनिमय दर तोकेको छ ।
राष्ट्र बैंककाअनुसार बिहीबार अमेरिकी डलर, कतारी रियाल र बेलायती पाउण्डको विनिमय दर घट्दा युरोको विनिमय दर भने सामान्यअंकमा बढेको छ ।
आजअमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६६ पैसा र बिक्री दर १३४ रुपैयाँ २६ पैसा पुगेको छ।
त्यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ८३ पैसा र बिक्री दर १४५ रुपैयाँ ४८ पैसा रहेको छ।
त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ७० पैसा र बिक्री दर १७२ रुपैयाँ ४७ पैसा पुगेको छ।
कतारी रियालको मूल्यएकको खरिद दर ३६ रुपैयाँ ६४ पैसा र बिक्री दर ३६ रुपैयाँ ८१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
प्रतिक्रिया