धादिङका अभिषेकलाई वार्डेनले हत्या गरि झुन्डाईएको दावी, काठमाडौँ इलिप्स स्कुलमा आजपनि तनाव !

काठमाडौँ - काठमाडौंको नयाँ बजारस्थित इलिप्स विद्यालयको छात्रावासमा १३ वर्षीय बालकलाई वार्डेन मारेको बताईएको छ । हिजो झुन्डिएको अवस्थामा फेला परेको  थिए । बिद्यालयको टेवुल र कुर्सि बिगारेको निहुँमा बालकलाई हत्या गरेको जानकारी प्राप्त भएको छ ।  नयाँ बजारस्थित इलिफ्स स्कुलमा कक्षा ५ मा अध्ययनरत अभिषेक तामाङ सोही विद्यालयको छात्रावासमा झुन्डिएको अवस्थामा फेला परेका थिए । 

धादिङ घर भएका कक्षा ५ मा अध्ययनरत विद्यार्थी मृत फेला परेका थिए ।  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।