समातिएका दुई सैनिकलाई उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं - नेपाली  सेनाका उपरथी प्रेम शाहीलाई सहयोग गरेको अभियोगमा नेपाली सेनाले प्राड विवाकका प्रमुख सेनानी कुलदिप तिमसिना र महेन्द्रजंग शाहीलाई पक्राउ गरेको छ ।

सैनिक मुख्यालयले जंगीअड्डाले भने थुनामा राखेको अस्वीकार गरिरहेको छ । सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले सोधपुछ मात्रै भइरहेको दाबी गरे ।